Latest Updates :

नेपाल इञ्जिनियरिङ कलेजका एक्कासी युनिभर्सिटी एफ़िलिएसन परिवर्तन भएपछि आन्दोलनमा उत्रिए विद्यार्थी [भिडियो सहित]

SHARE THIS POST :
भक्तपुरको दुवाकोटमा अवस्थित नेपाल इञ्जिनियरिङ कलेजका एक्कासी युनिभर्सिटी एफ़िलिएसन परिवर्तन भएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन।
पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त कलेजलाई अचानक मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा एफ़िलिएसन गरिएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन।

जिल्ला प्रशासन कार्यालयमा मुनाफा रहित अर्गनाइजेसनको रुपमा दर्ता भएको कलेजलाई निजीकरणमा लगेपछि विद्यार्थीहरु संघर्षको कार्यहरु घोषणा गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुर अगाडी आन्दोलनमा उत्रिएका छन।

यसै विषयमा आन्दोलनमा उत्रिएका विद्यार्थीसँग पिएनपिखबरले गरेको कुराकानी आज हामी तपाईहरु माझ प्रस्तुत गर्दैछौँ।

हेर्नुस भिडियो:



साभार- http://www.pnpmedianepal.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger