Latest Updates :

चन्द्रग्रहण लाग्दा के-के गर्नु हुँदैन ? कुन राशीमा कस्तो असर पर्छ ? हेर्नुहोस

SHARE THIS POST :
आज सन् २०१७ को पहिलो चन्द्रग्रहण आज लाग्दैछ । नेपालमा सोमबार राति ११ बजेर ७ मिनेटमा सुरु हुने चन्द्रग्रहण राति एक बजेर चार मिनेटमा सकिने छ । यो चन्द्रग्रहण नेपालसहित दक्षिण र पूर्वी एशियाका देशमा तथा अष्ट्रेलिया, अफ्रिका र सम्पूर्ण यूरोपबाट देख्न सकिन्छ । आज हामी तपाइँहरुलाई ग्रहण लाग्दा के-के गर्नु हुँदैन र आजको चन्द्रग्रहणले कुन राशीमा कस्तो असर गर्छ भन्ने जानकारी भिडियो मार्फत दिन खोजिरहेका छौ । हेर्नुहोस ग्रहण लाग्दा के-के गर्नु हुँदैन र आजको चन्द्रग्रहणले कुन राशीमा कस्तो असर गर्छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger