बिबिसीका अनुसार उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापनको उत्तरी क्षेत्रमाथिबाट गएर समुद्रमा खसे पनि जापानले मिसाइल ध्वस्त पार्नका लागि केही प्रयास गरेन ।
करिब १० वर्षमा कैयौँ मिसाइल परीक्षण गरेको उत्तर कोरियाले जापनको माथिबाट जाने गरी मिसाइल परीक्षण गरेको यो पहिलो पटक हो । जुन मिसाइल खस्नुअघि तीन टुक्रा भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
साभार- http://kavrekhabar.com/
Post a Comment