Latest Updates :

गोप्यतामा चुक्यो नेपाल आईडल, रिजल्ट पहिले नै लिक भएपछि टिभी निर्देशकले माफी मागे [ हेर्नुस भिडियो

SHARE THIS POST :
काठमाडौँ। नेपाल आईडलबाट सुजता आउट हुनेकुरा कार्यक्रम आउनु भन्दा अघि नै बाहिर आएको थियो । आखिर कस्ले ग¥यो त लिक ? सामाजिक संजाल भएका पोस्टले आम दर्शकलाई कोआउट हुन्छ भन्ने अड्कल गर्न सहज बनायो । सुजता आउट भएको कुरा कार्यक्रम प्रशारण हुन अघि नै बाहिर आएपछि एपीवानका निर्देशक सुरेश पौडेलले फेसबुकमा आफ्नो स्टाटस लेख्दै भनेका छन् ‘काम गर्दा कहिलेकाही भुलबस त्रुटी भईहाल्छ, त्यसबाट दर्शकलाई असुबिधा नहुनु पर्ने थियो । तर हिजो नेपाल आईडलमा भएको त्रुटीमा क्षमाप्रार्थी छु ’ ।

नेपाल आईडलको टप फाईब राउड चलिरहदा को आउट होला भन्ने उत्सुक्ता सबैमा थियो । नेपाल आईडलको लागि प्रतिक्षामा बसेका दर्शक र आ“खा नझिम्काईकन एपीवान टेलिभिजनको पर्दा हेरिहनेहरु अचम्मीत बने तब सुजता पाण्डेले ले स्टेज छोडेर गईन् । लाग्छ हेर्ने सबैका आँखा राए उनले नेपाल आईडलको स्टेज छोडेर जाँदै गर्दा जर्जहरु समेत अनुत्तरीत भए । उनले गाएका सबैगीतहरुमा जर्जहरुले राम्रै कमेन्ट गरे पनि दर्शकका भोटका कारण अन्तत उनले हारिन् । उनको नेपाल आईडल बन्ने सपना सकियो । उनले स्टेजमा पछिल्लो समय निसान भट्टराईसंगै रामकृष्ण ढकालको बाचुन्जेलीलाई गाएकी थिईन्। हेरौं कस्ले चुहावट ग¥र्यो रिजल्ट ?

हेर्नुस भिडियो




साभार-http://www.pnpmedianepal.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger