Latest Updates :

कोरियामा श्रीमान् उपहार किन्ने, नेपालमा श्रीमती सम्पत्ति कुम्ल्याएर अर्कैतिर हिड्ने !

SHARE THIS POST :
बारा जिल्ला फेटा–८ की पुनम कुमारी गुप्ता राप्ती नगरपालिका ८ खुरखुरे चितवनका राज कुमार शाहसँग बिबाह भएको ६ महिना पछि बेपत्ता भएकी छन । बेपत्ता श्रीमतीको खोजीमा खुरखुरेका उनका श्रीमान भरतपुरमा भौतारी रहेका थिए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger