सरकारी निकायबाट अनुसन्धानका क्रममा यस्तो अवस्था पाइएको हो ।
पानी उत्पादन हुने क्षेत्रहरु नै प्रदुषित, खुला र अनुपयुक्त भएको भेटिएको हो ।
पानी उत्पादन गर्ने कम्पनीहरुले मेसिनरी अपडेट नगरेको, कार्वन फिल्टर र पाइप लाइन सफा नगरेको समेत भेटिएको छ ।
यो अवस्थाले गर्दा किटाणुहरु पानीमा परी रोगहरुले आक्रमण गर्न सक्ने खतरा दिन प्रतिदिन बढ्दै गएको छ । (नेपाल समाचारपत्र दैनिकबाट)
Post a Comment