हेर्नुस हामीले पाएको सिगांपुर र स्वीजरल्याण्ड । वाह क्या सिगांपुर छ हाम्रो देश । सत्तामोहमा पार्टी फुटाउने सिगांपुर, २ महिनामा ११, १२ जना बालबालिका बाटोको खाल्डोमा डुबेर मर्ने सिगांपुर । सेटीङ मिलाएर राज्य कोषको अर्बौ खान सकिने स्वीजरल्याण्ड ,बाटो, पुल,कमजोर बनाएपनी ठेक्का पाइनै राख्ने स्वीजरल्याण्ड । अब हेर्ने पालो स्मार्ट सिटीको । डेढ दुइ करोडको गाडी पहिला किन्ने स्मार्ट आइडिया बाटै सुरु हुँदै छ रे स्मार्ट सिटी । सिगांपुर र स्वीजरल्याण्ड देखिहालियो अब यो स्मार्ट सिटी पनि हेरेरै मरौँ न त ।
सिगांपुर र स्वीजरल्याण्ड देखिहालियो अब यो स्मार्ट सिटी पनि हेरेरै मरौँ न त ! भन्दै यसरी कड्किए रवि(हेर्नुस भिडियो सहित)
भर्खरै चुनाव जितेका मेयर उपमेयरहरुको हालत खराब छ । सबको मुखमा स्माट सिटी भन्ने नारा झुण्डीएको छ । स्मार्ट सिटी बनाउने योजना त परै जाओस स्मार्ट सिटी भनेको के हो, के के सुविधा र साधन सम्पन्नलाई स्मार्ट सिटी भनिन्छ ,स्मार्ट सिटीको प्लान कसरी गर्ने ,कसले गर्ने आदी केही थाहा नभई सुँगा रटाइ गरेर भनिएको स्मार्ट सिटी नबने पनि सुन्नेलाई के के न हो जस्तो लागिरहेको होला । केही बर्ष भन्दा अघि यो देशलाई सिंगापुर र स्वीजरल्याण्ड बनाउने भन्दा तलको कुरै गर्दैनथे नेताहरु ।
हेर्नुस हामीले पाएको सिगांपुर र स्वीजरल्याण्ड । वाह क्या सिगांपुर छ हाम्रो देश । सत्तामोहमा पार्टी फुटाउने सिगांपुर, २ महिनामा ११, १२ जना बालबालिका बाटोको खाल्डोमा डुबेर मर्ने सिगांपुर । सेटीङ मिलाएर राज्य कोषको अर्बौ खान सकिने स्वीजरल्याण्ड ,बाटो, पुल,कमजोर बनाएपनी ठेक्का पाइनै राख्ने स्वीजरल्याण्ड । अब हेर्ने पालो स्मार्ट सिटीको । डेढ दुइ करोडको गाडी पहिला किन्ने स्मार्ट आइडिया बाटै सुरु हुँदै छ रे स्मार्ट सिटी । सिगांपुर र स्वीजरल्याण्ड देखिहालियो अब यो स्मार्ट सिटी पनि हेरेरै मरौँ न त ।
हेर्नुस हामीले पाएको सिगांपुर र स्वीजरल्याण्ड । वाह क्या सिगांपुर छ हाम्रो देश । सत्तामोहमा पार्टी फुटाउने सिगांपुर, २ महिनामा ११, १२ जना बालबालिका बाटोको खाल्डोमा डुबेर मर्ने सिगांपुर । सेटीङ मिलाएर राज्य कोषको अर्बौ खान सकिने स्वीजरल्याण्ड ,बाटो, पुल,कमजोर बनाएपनी ठेक्का पाइनै राख्ने स्वीजरल्याण्ड । अब हेर्ने पालो स्मार्ट सिटीको । डेढ दुइ करोडको गाडी पहिला किन्ने स्मार्ट आइडिया बाटै सुरु हुँदै छ रे स्मार्ट सिटी । सिगांपुर र स्वीजरल्याण्ड देखिहालियो अब यो स्मार्ट सिटी पनि हेरेरै मरौँ न त ।
Labels:
Featured
,
National News
Post a Comment