Latest Updates :

कमैलाई थाहा भएको भारत–चीनबिचको तनावको वास्तविक कारण यस्तो – यसकारण लड्न बाध्य छ भारत (भिडियो सहित)

SHARE THIS POST :
डोकलाम वा डोका ला मा वास्तवमा के भएको थियो ? भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको शिखर सम्मेलनपूर्व यो गतिरोधको सुरुवात हुनु एक संयोगमात्र हो वा चीनद्वारा आयोजित ओबीओआर कन्फरेन्समा भारतले भाग नलिएको दुष्परिणाम हो ?

थुप्रै अनुमान लगाइँदै छ तर दुबै देशका सरकारबाहेक निकै कम मानिसलाई थाहा छ कि अहिलेको गतिरोधका पछाडिको वास्तविकता के हो ।

भारतीयलाई लाग्छ कि चीनले तनाव बढाइरहेको छ । चीनलाई लाग्छ कि यस्तो काम भारतले गरिरहेको छ ।
बाकि अंश हेर्नुहोस भिडियोमा – आखिर किन बाध्य छ भारत चीनसँग लड्न ?

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger