उत्तर दिशा कुवेरको
धनका देवता मानिएका कुबेरको दिशा उत्तर मानिन्छ उनी देवी-देवताका कोषाध्यक्ष मानिन्छ उत्तर दिशाका देवता मानिने यिनले घरको उत्तर दिशामा धनमाल राख्दा शुभ फल दिन्छन्।
पैसा र गहना राखेको ठाउँ सपा हुनु अनुवार्य मानिन्छ फोहोर भएको स्थानमा पैसा गहना राखिनु अशुभ मानिन्छ ।
बास्तु शास्त्रका अनुसार नँगद हरु धन घरको उत्तर दिशामा राख्नु उत्तम मानिन्छ घरको दक्षिण दिशामा भारी र गह्रौं चिजहरु राख्नु राम्रो मानिन्छ।
Post a Comment