Latest Updates :

सोलमारी क्याफेमा ‘सीते बा’, हेर्नुहोस् उनको चकचकी (भिडियो)

SHARE THIS POST :
हास्य टेलिसिरियल भद्रगोलका ‘सीते बा’ (मधुसुदन पाठक)ले आफ्नो बाल्यकालदेखि वर्तमान अवस्थासम्म आइपुग्दाको संघर्षका बारेमा जानकारी दिएका छन् ।
मिडिया एनपीका अनिल पंगेनीसँग कुरा गर्दै उनले बाल्यकालमा गुच्चा खेलेको प्रसङ्गदेखि हाल ‘सीते बा’को नामले परिचित हुँदासम्मको कुरा बताएका हुन् ।

कला क्षेत्रमा बाहेक विभिन्न पेसामा समेत आवद्ध रहेका उनले क्याफे, फिटनेस सेन्टर, जुस पसल सञ्चालन गर्दै आएका छन् । साथै उनले गोर्खाली सैनिकमा भर्ती हुन चाहानेहरुलाई दिइने प्रशिक्षण केन्द्र समेत चलाएका छन् ।
यिनै संघर्ष र सफलताका बारेमा गरेको कुराकानीको विस्तृत यस भिडियोमा हेर्नुहोस्
भिडियो : दिनेश बोहरा

साभार-https://medianp.tv

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger