Latest Updates :

कस्को मन नरोला र यस्तो भिडियो हेरे पछि

SHARE THIS POST :
कस्को मन नरोला र यस्तो भिडियो हेरे पछि

। प्राकृतिक प्रकोपबाट सात वर्षमा अढाइ हजारभन्दा बढीको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार, बाढीपहिरोबाट मृत्यु हुनेको संख्या पछिल्ला वर्षहरुमा उस्तै अनुपातमा छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार विगत सात वर्षमा बाढीपहिरोबाट दुई हजार पाँच सय ११ को मृत्यु भएको छ भने ६ सय ६९ बेपत्ता भएका छन् । सोही अवधिमा ३ हजार ३ सय ६३ जना घाइते भएको

सरकारले प्राकृतिक प्रकोप न्यूनीकरणका लागि गरेको खर्च निस्प्रभावी देखिएको छ । यस वर्षको वैशाखदेखि १० साउनसम्म १ सय ५५ को मृत्यु भएको छ भने १७ बेपत्ता भएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger