छक्का पन्जा २ चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, किरण केसी, प्रियंका कार्की, बर्षा राउतको साथमा स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकालको मुख्य भूमिका छ । निर्देशक दीपाश्री निरौलाले यसपटकको कथा झनै उत्कृष्ट भएको भन्दै दर्शकले ‘छक्का पन्जा’ भन्दा बढी माया गर्ने बताइन् । चलचित्रमा नायिका प्रियंका कार्की अर्की नायिका स्वस्तिमा खड्काको आमाको रुपमा देखिने चर्चा छ । बाकी यो भिडियोमा हेर्नुहोस
Post a Comment