यस नाचमा नृत्य कलाकार, वाद्यवादक कलाकारहरुमा अधिकांश महिलाहरुको ठूलो सहभागिता रहेको यस नाचमा रामबजारबासीहरु हर्षोल्लासका साथ सहभागी हुन्छन् भने समितिमा ठूलो सानो गरी चार सेट नाच नाच्ने कलाकारहरु तयारी अवस्थामा छन् । ताया:मचा: गाईजात्राको दिनदेखि निकाली श्रीकृष्ण जन्माष्टमीको दिनसम्म रामबजार क्षेत्रमा निकालिने गरिएको छ, जसमा श्रीकृष्ण जन्माष्टमी शोभायात्रामा बिहान ८:३० बजे शोभायात्रासँगै बजार परिक्रमा गरिन्छ भने साँझ ५ बजेदेखि १२:०० बजेसम्म रामबजार क्षेत्रमा भएका ५ वटा मन्दिरहरु श्री विश्वकर्मा मन्दिर, श्री कालिका मन्दिर, श्री लक्ष्मी मन्दिर, श्री राममन्दिर र श्रीकृष्ण मन्दिरमा परिक्रमा गरी नाच समापन गरिन्छ । यस ताया:मचा: नाच समितिलाई विभिन्न क्षेत्र, विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ जसमा हालै इन्टेक ०६ विग्रेड अफ गोर्खाजका नम्बरीहरुबाट ७० हजार, रामबजार पोखरा १० निवासी रुद्र बहादुर श्रेष्ठ तथा शिरमाया श्रेष्ठको छोरा हाल युकेमा कार्यरत प्रेम सिंह श्रेष्ठबाट ११ हजार ५१ र रामबजार पोखरा १० निवासी भक्तमान तमी श्रेष्ठ र नारायणदेवी तमी श्रेष्ठबाट ५ हजार ५ थप अक्षयकोष सहयोग भएको जानकारी अध्यक्ष सम्मरबहादुर श्रेष्ठले दिनुभयो ।हेर्नुहोस यमराजको गाई जात्रा
रातिको १२ बजे पोखराको रामबजारमा यस्तो मान्छे निस्किएपछी मान्छेको भागाभाग(भिडियो सहित)
ओएस नेपाल, पोखरा । मौलिक परम्परा र सँस्कृतिको संरक्षण गर्न रामबजार ताया:मचा: नाच समितिले २०६९ सालको ताया:मचा: नाच सम्पन्न गरेको छ । २०६५ सालदेखि संचालन गरेको यस समितिले नृत्य कलाकार र बाद्यवादक कलाकारहरुले एसएलसी उत्तीर्ण गरेकोमा सम्मान समेत गरेको र २०६९ सालको गाइजात्राको अवसरमा रामबजार क्षेत्रका ५ वटा मन्दिरका साथै सबै टोलमा नाच देखाई श्रावण २० गते नेवा:खल: कास्कीको आयोजनामा टोलहित समिति भैरवटोलमा आयोजित ताया:मचा: महोत्सव २०६९ को प्रतियोगितामा भाग लिई पोखरामा नै पहिले महिला नृत्य र वाद्यवादक कलाकारको प्रस्तुती गर्न सफल रामबजार ताया:मचा: नाच समिति उत्कृष्ट नृत्यका साथ प्रथम हुन सफल भएको थियो । ताया:मचा: नाचमा नेवा समुदायको मात्रै बाहुल्यता हुने गरेकोमा जब २०६५ सालमा रामबजारले यो नाच शुरु गर्यो यो नेवाको मात्रै होइन हामी सम्पूर्ण नेपालीहरुको हो भन्ने पहिचान दिन यस समितिमा नृत्य तथा वाद्यवादक कलाकारहरुमा नेवार, गुरुङ्ग, मगर, क्षेत्री, ब्राह्मण, परियार, नेपाली जस्ता सबै जातजातिहरु समावेश गराई संचालन गरिएकाले अरु टोलको भन्दा केही फरक छ ।

Post a Comment