Latest Updates :

मेलिनालाई केपी ओलीले एमाले बन्न आग्रह गर्दा उनले दिइन यस्तो जवाफ [हेर्नुहोस भिडियो]

SHARE THIS POST :
भक्तपुर। ‘कम्मरमाथि पटुकी, पटुकीमाथि घैला, घैलामा कुवाको पानी…’ ‘शिरमा शिरबन्दी, कानैमा मेरो झुम्का, नाकैमा फुली मेरो आँखैमा गाजल…’ र ‘कुटुमा कुटु’ यी तीन लोकप्रिय गीत गाउने गायिका यतिबेला नेपाली सांगीतिक आकाशमा चर्चाको शिखरमा छिन् । २३ वर्षीया यी गायिका आधुनिक गायनमा अब्बल त छिन् नै, चलचित्रको पाश्र्व गायनमा समेत उत्तिकै जमेकी छिन् ।

यसै क्रममा हामीले यो भिडियो फेला परेका छौ। यस भिडियोमा मेलिना राईलाई एमालेका नेता केपी ओलीले ‘हेर्नुहोस मेलिना जी तपाइले राम्रो गित गाउनुहुन्छ हामीले राम्रो राजनीति गर्छौ। हामीले नेपालमा चीनबाट रेल ल्याउछौ, तेल ल्याउछौ भनेर भनेका छौ हामीलाई युवा पनि चाहिन्छ तपाई पनि हाम्रो पार्टीमा आउनुहोस्’ भनि आग्रह गर्दा मेलिनाले दिइन यस्तो जवाफ ‘ पहिला गरेर देखाउनुहोस् अनि आउछु। ‘ यस्तै मेलिनासंगको रमाइलो कुराकानी हेर्नुहोस यो भिडियोमा :






साभार- http://www.pnpmedianepal.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger