बाढीले खोस्यो बास – रिभानमा आएको बाढीले यसरी बगर बनायो गाउँलाइ
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभानमा मंगलवार राती पहिरोले १५ घरमा पूर्ण क्षति पुगेको छ। रिभानका हुम्दी डाँडा गाउँ र लाम्पाटाका १५ घरमा बाढीपहिरोले बस्न नमिल्ने गरी क्षति पुर्याएपछि ती परिवारको बास खोसिनुका साथै अन्नपात र चौपाया पनि बाढीमा बगेको छ।
Labels:
Featured
,
National News
Post a Comment