ओसनेपाल ईटहरी :-
अन्तिम जवाफ सीमा सुबेदी लाई अब सीमा नेपाल बारे बोल्दिनन
नेपाली बाट आलोचित सीमा सुबेदीले माफी माग्दा पनि नेपाली हरु एकोहोरो गाली गलोज गरिरहेको भनेर उनले अर्को स्टाटस लेखेर नेपाली केटा संग बिहे गर्ने बाचा गरेकी छिन उनले भनेकी छिन मेरो विश्वास नलागे नेपाले केटा संग बिहे गरेर देखौछु अनि थाहा पाउने छौ नेपाल र नेपालीलाई म कति माया गर्छु भएर भन्दै गर्दा नेपाली कलाकार बेगारी ले एस्तो जवाफ दिदै
Labels:
Entertainment
,
Featured
Post a Comment