Latest Updates :

श्वेता खड्का कान्छी’ बन्ने तयारीमा

SHARE THIS POST :
अभिनेत्री श्वेता खड्का ‘कान्छी’ को रुपमा देखिने भएकी छन् ।
आफ्नो होम प्रोडक्सनमा ‘कान्छी’ नामक फिल्म निर्माणको तयारी गरेकी श्वेता लामो समयपछि फिल्ममा फर्किँदै छिन् । उनी स्वर्गीय पति अभिनेता श्रीकृष्ण श्रेष्ठको सुपरहिट फिल्म ‘कोहिनुर’पछि पर्दामा देखिएकी थिइनन् ।

ग्रामीण परिवेशको कथामा श्वेता शीर्ष भूमिकामा रहने निर्देशक आकाश अधिकारीले जानकारी दिए । निर्देशक आकाशले कान्छीको सुटिङ जेठ दोस्रो सातादेखि सुरु हुनेछ । फिल्मका लागि अहिलेसम्म श्वेता र दयाहाङ राई मात्र फाइनल भएका छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger