आगलागी बाट बस पूर्णरुपमा क्षेतिग्रस्त भएको छ भने त्यस घटनामा कुनै मानविय क्षेति नभएको प्रहरीले जनाएको छ ।पेट्रोल बम कसले र किन प्रहार गरेको हो त्यो भने अहिले सम्म खुल्न सकेको छैन ।पेट्रोल बम प्रहार गर्ने समुहको खोजि भईरहेको प्रहरीले जनाएको छ ।
बसुन्धराको मोर्गन कलेजको बसमा पेट्रोल बम प्रहारपछि यसरी लाग्यो आगो (भिडियोसहित)
बसुन्धराको मोर्गन कलेजको बसमा एक अज्ञात समुह द्वारा पेट्रोल बम प्रहार गरिएको छ। पेट्रोल बम प्रहार लगतै गाडीमा आगोलागेको थियो ।
आगलागी बाट बस पूर्णरुपमा क्षेतिग्रस्त भएको छ भने त्यस घटनामा कुनै मानविय क्षेति नभएको प्रहरीले जनाएको छ ।पेट्रोल बम कसले र किन प्रहार गरेको हो त्यो भने अहिले सम्म खुल्न सकेको छैन ।पेट्रोल बम प्रहार गर्ने समुहको खोजि भईरहेको प्रहरीले जनाएको छ ।
आगलागी बाट बस पूर्णरुपमा क्षेतिग्रस्त भएको छ भने त्यस घटनामा कुनै मानविय क्षेति नभएको प्रहरीले जनाएको छ ।पेट्रोल बम कसले र किन प्रहार गरेको हो त्यो भने अहिले सम्म खुल्न सकेको छैन ।पेट्रोल बम प्रहार गर्ने समुहको खोजि भईरहेको प्रहरीले जनाएको छ ।
Labels:
Featured
,
National News
Post a Comment