Latest Updates :

प्रियंका र आयुश्मानको रोमान्स गर्दै गरेको भिडियो बाहिरिएपछि

SHARE THIS POST :
आयुश्मान देशराज जोशी र प्रियंका कार्की बिचको प्रेमसम्बन्धको चर्चा चलि रहेको छ ।
उनीहरुले केहि साता अघि राजधानी काठमाण्डौँमा भएको एक अवार्ड कार्यक्रममा गरेको किसको कुराले उनीहरुको मायालाई त उजागर गरिदियो नै उनीहरुको चर्चा पनि चुलिएको थियो ।

उनै नायक आयुश्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ जसमा उनीहरु एकदमै रोमान्टिक बनेका छन् ।

‘हात थामी’ बोलको गीतमा सुजाता उपाध्याय मानन्धर र राजेश घिमिरेको स्वर रहेको छ । एकतारेको शब्द सृजनामा बनेको गीतको भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् ।

उक्त म्युजिक भिडियोमा उनीहरुको रोमान्स मज्जाले हेर्न सकिन्छ । तलको भिडियोमा हेर्नुहोस प्रियंका र अायुश्मान देशराज जोशीको रोमान्स ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger