उक्त व्यक्तिको उपचार चलिरहेको र उसको अवस्था स्थिर रहेको नाम नबताउने शर्तमा एक अधिकारीले बताए ।गोजमोका उपाध्यक्ष विशाल क्षेत्रीले चाहिँ सुखनामा प्रदर्शन गरिरहेका ४०० आन्दोलनकारीहरूमाथि प्रहरीले गोली चलाउँदा दुईजनाको मृत्यु भएको बताए । तर गोजमोका महासचिव विनय तामाङले भने चारजना घाइते भएको र दुईजनाको अवस्था अत्यन्त गम्भीर रहेको बताए ।
पुरा भिडियो हेर्नुहोस्
Post a Comment