उनले भने ” धन्यबाद मित्रहरू सकारात्मक वा नकारात्मक प्रति्किया का लागि….. एक त यो गीत चोरीको होइन.. जस्को गीत हो उसैका नातीले ल्याएर संगीतकार लाइ दिए छ्क्का पन्जा मा राख्ने अनुमति सहित… भयो के भने संगीतकार ले मलाइ यो कुरा बताएनन्… गीत आयो बास्तबिकता बाहिर आयो … सर्जकको नाम छुटेछ… मैले थाहा पाएपछी तुरून्त जस्को नाम हुनु पर्ने त्यो राखिदिए.. यॉहा चोरीको कुरै आएन… नाम छुटेको भन्नु पर्यो… अब फिल्ममा पनि स्व सर्जक कै नाम आउनेछ… अर्को कुरा साडि भन्या ठॉउमा साडि नै राख्नु पर्ने ज़माना छैन… संयौ थुगॉ राष्ट्रीय गीत हाम्ले गाउदा फूलका थुगॉ नै बोकेर गाउदैनौ… बॉकि कुरा चलचित्रले बोल्नेछ… लोकगीत सबैको गीत हो , सर्जकको सम्मान गर्ने कुरामा प्रतिबद्ध छू…. रिसानि भए माफ़ पॉउ”
दिपकराज गिरीले पत्रकार सविना कार्की संग गरेको अडियो रेकर्ड सुन्नुहोस्
Post a Comment