तर, पत्याउनुस्, होइन । उनी हुन् नभप्रीत बांगा । क्यानडामा बस्ने २१ वर्षकी बांगा फिटनेससम्बन्धी लेख्ने सामान्य ब्लगर हुन् । उनका तस्बिर हेर्दा ठ्याक्कै अभिनेत्री प्रियंका चोपडाजस्तै लाग्छ ।
तर, उनलाई आफ्नो तस्बिर देख्दा चिडचिडाहट हुन्छ रे १ प्रियंकासँग तस्बिर मिलेकै कारण उनले विभिन्न प्रश्नहरूको सामना गर्नुपरेको छ । उनलाई इन्स्टाग्राममा १८ हजारले फलो गरेका छन् । जसका तस्विर एकपछि अर्को गर्दै सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।
Post a Comment