Latest Updates :

मन्दिर जानैपर्ने १० वैज्ञानिक कारण – के तपाई लाइ थाहा थियो ? हेर्नुहोस भिडियो सहित

SHARE THIS POST :
नेपाल हिन्दु परम्परा र संस्कृतिले धनी देश हो। राजधानी काठमाडौँ उपत्यका मात्रै सैयौँ महत्वपूर्ण मन्दिरहरू अवस्थित छन्। साथै विश्व सम्पदा सूचीमा पर्ने ७ वटा धर्मस्थलहरू पनि काठमाडौँमै छन्। उपत्यका बाहिर अन्य जिल्लाहरूमा पनि यस्ता हजारौँ मठ-मन्दिरहरू छन्, जसले नेपालको प्राचीन इतिहास र संस्कृति झल्काउँदछन्। यहाँका हिन्दु मन्दिरको मूख्य विशेषता यसको डिजाइन, आकार अनि निर्माणस्थल हो।
सामान्यतया, भगवानबाट आशिर्वाद लिनका लागि भक्तालुहरू मन्दिर जाने गर्दछन्। हिन्दु धर्ममा विशेष महत्व बोकेको घण्टा, शङ्ख अनि अगरबत्तीको सामिप्यतामा मानिसहरू हराउने गर्छन्। सांस्कृतिक अनि परम्परागत कारणले गर्दा मन्दिर जानु त ठीकै हो, तर वैज्ञानिक दृश्टिकोणले हेर्ने हो भने पनि मन्दिर धाउनु फाइदाजनक देखिन्छ।
निर्माणस्थल र मन्दिरको संरचना
विशेष गरी, पृथ्वीको उत्तरी र दक्षिणी ध्रुबबाट निस्कने चुम्बकीय र विध्युतीय रेखाको मिलन हुने ठाउँमा अधिक पोजिटिभ इनर्जी जम्मा भएको हुन्छ। वेदको अनुसार, भगवानका मन्दिरहरू यहि पोजिटिभ इनर्जी भएका ठाउँमा बनाउनुपर्दछ। मन्दिर बनाउँदा त्यस क्षेत्रको केन्द्रविन्दुमा भगवानको मूर्ती राखिन्छ, जसलाई ‘गर्भगृह’ अथवा ‘मूलस्थानम’ भनिन्छ।
वास्तवमा, सबैभन्दा बढि पोजिटिभ इनर्जी भएको ठाउँमा भगवानको मूर्ती राखेपछि मात्रै मन्दिरको बाँकीको संरचना बनाउनुपर्ने वेदमा उल्लेख गरिएको छ। ‘मूलस्थानम’ भनेको यस्तो ठाउँ हो जहाँ पृथ्वीको चुम्बकीय तरङ्ग सबैभन्दा उच्च हुन्छ।
मन्दिर जानुका वैज्ञानिक फाइदाहरू यस प्रकार रहेका छन्। बाकि भिडियोमा हेर्नुहोस : माता सबिता आचार्य को फेसबुक बाट

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger