Latest Updates :

सप्तरीमा पुरै गाउ नै बाढीले डुवाउ गरे पछि,ज्यान जोगाउन सर्बसधनारणहरु अग्लो ठाउँको खोजीमा

SHARE THIS POST :
 सप्तरीको तिरहुत गाउँपालिका अन्तर्गत भेडियो टोलका वासिन्दा बुधबार दिउँसो हतारिँदै अग्लो ठाउँको खोजिमाा थिए । आजको कान्तिपुर दैनिकमा संचार छ।

गत शनिबारको बाढीले बस्ती नै डुबानमा परेको उक्त टोलका बासिन्दा बुधबार पुनः बाढी आएपछि ज्यान जोगाउन घरघर छोडेर निस्किएका हुन् ।

महुली खोलको बढीले शनिबार भेडियोका ५ स्थानमा कटान गरेपछि सिंगो नदी अहिले टोल र मयनाकरेडीको नहर छेउको बस्ती हुँदै बगिरहेको छ |

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger