आज बैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका एक युवा जगदीश ढुङेल निक्कै आक्रोशित हुदै यो भिडियो मेसेज पठाउन बाध्य बने | उनको बोल्ने भाषा गलत भए पनि धेरै कुराहरु जायज छन जुन कुरा नेताहरुले मनन गर्नु पर्ने हो | उनको भिडीयो मेसेजमा बिशेष गरि प्ररास्ट्र मन्त्री कृष्ण बहादुर महरालाई सुझाव र चेतावनी छ | साथमा अन्य सबै नेता र ठुलाबडाहरुलाई उनले बैदेशिक रोजगारीमा हुने युवाहरुको समस्यामा केहि नगरेको भन्दै आक्रोश रहेको छ |
त्यति मात्र हैन उनले मिडियालाई पनि अपशब्द प्रयोग गरी गाली गलौज गरेका छन कारण थियो युवाहरुको आवाज मिडियाले प्राथमिकता नदिएको | हेर्नुहोस भिडियो :
Post a Comment