देउवाका आन्तरिक कुरा र अन्य रोचक प्रसंगमाथि ब्यंग्य गरिएको छ । देउवाको कमजोर अध्ययनशैली, धुर्मपान, लापरवाही जस्ता अनेकौँ प्रबृत्तिबारे चोक, चियापसल जस्ता ‘पब्लिक स्फेयर्स’ मा पनि प्रसस्त सुनिन्छ ।यो भिडियोमा देउबाको कुरालाई मात्र ब्यङ्ग गरिएको छैन देउबा जस्ता अनेकौ नेतालाई यो भिडियोले ब्यङ्ग गरेको छ ।साथै जनता र नेता बिचमा हुने फरकलाइ यो भिडियोले देखाउन खोजेको छ ।
प्रधानमन्त्री देउबाको काण्ड नसेलाइ फेरी अर्को नेताको घटना उस्तै (भिडियोमा हेर्नुहोला )
झापा । यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा एउटै अन्तरवार्ताको कारण निकै विवादमा छन् । उनले देखाएको गैरजिम्मेवारीपन र लापरवाहीको धेरैले सामाजिक संजालमा असन्तुष्टि पोखेका छन् । गाइजात्रा बाहेक पनि अन्य सामान्य अवस्थामा कमेडियनहरुको देउवाको शैली र प्रबृत्तिमाति रोचक ब्यंग्य गर्दआएका छन् । देउवाका केही ब्यक्तिगत कमजोरीमाथि पनि ब्यंग्य गरिएको छ ।
देउवाका आन्तरिक कुरा र अन्य रोचक प्रसंगमाथि ब्यंग्य गरिएको छ । देउवाको कमजोर अध्ययनशैली, धुर्मपान, लापरवाही जस्ता अनेकौँ प्रबृत्तिबारे चोक, चियापसल जस्ता ‘पब्लिक स्फेयर्स’ मा पनि प्रसस्त सुनिन्छ ।यो भिडियोमा देउबाको कुरालाई मात्र ब्यङ्ग गरिएको छैन देउबा जस्ता अनेकौ नेतालाई यो भिडियोले ब्यङ्ग गरेको छ ।साथै जनता र नेता बिचमा हुने फरकलाइ यो भिडियोले देखाउन खोजेको छ ।
देउवाका आन्तरिक कुरा र अन्य रोचक प्रसंगमाथि ब्यंग्य गरिएको छ । देउवाको कमजोर अध्ययनशैली, धुर्मपान, लापरवाही जस्ता अनेकौँ प्रबृत्तिबारे चोक, चियापसल जस्ता ‘पब्लिक स्फेयर्स’ मा पनि प्रसस्त सुनिन्छ ।यो भिडियोमा देउबाको कुरालाई मात्र ब्यङ्ग गरिएको छैन देउबा जस्ता अनेकौ नेतालाई यो भिडियोले ब्यङ्ग गरेको छ ।साथै जनता र नेता बिचमा हुने फरकलाइ यो भिडियोले देखाउन खोजेको छ ।
Labels:
Entertainment
,
Featured
Post a Comment