काठमाडौं। राजधानीमा वुधबार चलचित्र ‘म यस्तो गीत गाउँछु’को प्रिमियर शो गरिएको थियो ।
जहाँ निकै रमाइला दृश्यहरु देखिए । जसमध्ये, हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको रोमान्ससँगै रोमान्टिक डान्स पनि देखियो।
प्रिमियरका लागि तयार पारिएको स्टेजमा चढेर यी दुइले एक अर्कासँग रोमान्ससँगै रोमान्टिक डान्स गरे । सुन्तलीले धुर्मुसका लागि गीत गाइन् । धुर्मुसले सुन्तलीसँग पोज-पोजमा तस्बिर खिचाए र डान्स गरे ।

Post a Comment