Latest Updates :

नेपालमा रेल फागुन बाट नै गुड्ने भो । यस्तो छ अन्तिम तयारी(भिडियो सहित)

SHARE THIS POST :
नेपालको एक मात्र रेल सेवा हुने ठाउ जनकपुर-जयनगर रेलमार्ग पुन:संचालनमा आउने भएको छ | भारतको जयनगर देखि जनकपुर हुदै महोत्तरी को बिजुर्पुरासम्मको रेल मार्गको पुन: निर्माण कार्य अन्तिम चरणमा रहेकोले यो बर्षको फागुन देखि रेल संचालनमा आउने बाताएको छ |

५१ कि.मि रेल लिगको निर्माणकार्य अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको रेल विभागले जनाएको छ |मर्मत सम्भारको अभाबमा जिर्ण बनेको जनकपुर जयनगर रेल मार्ग तिन वर्ष पछि पुनः निर्माण पछी प्रयोगमा ल्याईने भएको हो |
बाकि भिडियो हेर्नुहोस्

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger