Latest Updates :

जापानी चेली नेपाली बोल्दै अलौकिक माता संग लाइब कुराकानी भिडियो

SHARE THIS POST :
माता सबिता सरु शर्मा आचार्यजी का केहि वाणीहरु र उहाको सामाजिक संजालमा स्टाटस हरु
जिब्रो मॉनिसको सबैभन्दा शक्तिशाली हतियार हो र एक मात्र ग़लत शब्द जिवनमॉ सर्वाधिक भए दुखको कारण बन्न पनि सक्छ,अनि ऑफ्ना वचनहरुलाई सावधानीपुर्वक र सुसंस्कृत तरिकाले प्रयोग गर्न सक्नु पर्छ हामी मॉनवले।।।

मानिसले घमण्ड र रीष गर्न छाडौ ऑफै ऊन्नति र प्रगति हुन्छ।।।
हरेक मानिसको जीवन जिउन साँच्चै काहां सजिल छ र? एक न
एक तनाव ले सधै पछि लागेर पछ्याईरहन्छ।
कसैले बोलेर मात्र हुदैन काम गरेर पनि मन जित्न सक्नुपर्छ।
जो व्यक्ति आफनो रिसलाई आफनो टाउकोमा खन्याउन सक्षम हुन्छ ,उसलाई अरुको रिसबाट बच्नुपर्दैन।
ऋण र शत्रुलाई कहिल्यै पनि ठूलो हुन नदिनुस
प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस यो नै धर्म हो
मँन राम्रो भएपछी सबै कुरा राम्रो देखिन्छ ऑफ्नो ऑखाले
रिसाऊनु भनेको ऑफ्नै मनको शान्तिलाई भष्म पार्नु हो
कसैको बारे नकारात्मक सोच राखेर प्रत्यक्ष क्षण बिताऊनु भन्दा ऑफ्ना लागि सकारात्मक तरिकाले सोच्नु अमूल्य समयको सही सदुपयोग हो

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger