Latest Updates :

यस्तो काम गरेपछि जस्टिन बिबरलाई प्रहरीले तिरायो जरिवाना, फ्यान आक्रोसित

SHARE THIS POST :
एजेन्सी- चर्चित पप गायक जस्टिन बिबरलाई प्रहरीले जरिवाना तिराएको छ। अन्तराष्ट्रिय मिडियाका अनुसार बिबरले आफ्नो गाडी चलाइरहेको बेला फोन प्रयोग गरेपछि
जरिवाना तिर्नुपरेको बताइएको छ ।

बिबरले शुक्रबारका दिन कतै जाँदै थिए र गाडीमा बिबरले फोन चलाएको देखेपछि प्रहरीले उनीमाथि जरिवाना लगाएको हो। तर त्यो समय बिबरले निकै ससँसान्त हुँदै प्रहरीको कार्यमा सहयोग गरेको बताइएको छ । प्रहरीले जरिवाना तिराएपछि उनका फ्यान आक्रोसित भएका छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger