
कुरा त्यतिमा रोकिएन उनले होटेलमा भेट्ने सम्म कुरा गरे र होटेल पनि बुक गर्ने प्रयास गरे तर बालिकाको उमेर कम्ति भएको हुनाले होटेलले कोठा दिएन | त्यस पछि प्रजुले नर्थ शील्ड कै मेट्रो स्टेशनमा साझपख रोमान्सको लागी बालिकालाई बोलाए | सल्लाह गरेको समय अनुसार नै प्रजु त्यहा पुगे तर बालिका हैन बालिकाको सुराकीमा त्यहाँ पुगे ‘पीडोफिल हण्टर ग्रुप’ | उनीहरुले बालिकालाई पर्खिरहेकै अवस्थामा प्रजुलाई पक्राउ गरे | उनि फसेको पत्ता पाउन साथ माफ गर्न अनुनय बिनय गर्दै खुट्टा ढोगेको भिडियो अहिले भाइरल भै रहेको छ | जुन तल हेर्न सक्नु हुनेछ |
अबोध बालिकासंग अनैतिक सम्बन्धको वासना लिएका प्रजुलाई अहिले ९ महिनाको जेल सजाय र १४० पाउण्ड जरिवानाको फैसला भएको खबर डेल्लीमेलमा छ | प्रहरीले उनीहरु बीच भएको फेसबुक मेसेज पनि सार्बजनिक गरेको छ |
फेसबुक च्याट यसप्रकार छ :
बेलायतमा १६ बर्ष मुनिका बालबालिकालाई कुनै पनि यौनजन्य क्रियाकलापमा आकर्षित गराए वा सामेल गरे त्यसलाई कडा कारबाहीको ब्यबस्ता छ | १६ बर्ष पछी भने आपसी सहमतिमा भएको यौनजन्य क्रियाकलापलाई त्यहा कानुनि मान्यता दीइन्छ |
बालिकालाई मेट्रो स्टेसनमा पर्खी रहेका प्रजु यसरी पक्राउ परेका थिए, हेर्नुहोस :
Post a Comment