Latest Updates :

अर्चना पनेरुको नया भिडियो आखिर किन पोर्न इस्टार बन्छु भनेकी रहेछिन ?(भिडियोमा हेर्नुहोला )

SHARE THIS POST :
पोर्नस्टार बन्छु’ भन्दै अश्लील तस्बिर सार्वजनिक गरेकी अर्चना पनेरु चल्तीकी मोडल भइसकेकी छिन्। उनले अभिनय गरेको २\३ वटा चलचित्र पनि रिलिज भइसकेका छन् । रिलिजका क्रममा थुप्रै म्युजिक भिडियो छन्। अर्चना पनेरु एकाएक नेपालमा चर्चामा आएकी युवती हुन् ।‘पोर्नस्टार बन्छु भनेपछि उनको चर्चा धेरै र छोटो समयमा भएको हो ।
हरेक बाबु आमाको सोक हुन्छ आफ्ना छोरा छोरि सहज र राम्रो बाटोमा हिडून नराम्रो केहि नगरुन हाम्रो नाम चलाउन तर यसको ठिक बिपरित छिन् अर्चानाकी आमा । हो अर्चनाकि आफ्नै आमाले पनि अंतर्बर्तामा भनेकी छिन् मेरो छोरीलाई म नेपालको पार्नस्टार बनाऊछु ।यो सुन्दा झट सबैलाई पत्यार पनि नलाग्ला तर यो सत्य हो एक भिडियोमा हामीले देख्न सकिन्छ । अर्चना र उनकी आमालाई व्यंगात्मक रुपमा अथवा कमेडी धारमा यो भिडियो निर्माण गरेका छौ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger