शंकरको निर्देशनमा बनेको यो फिल्म रोबोटको सिक्वेल हो। करिब ४५० करोड बजेटमा बनिरहेको यो फिल्म दिवालीको अवसरमा रिलिज हुनसक्ने बताइएको छ।
यसका साथै बलिउडमा अक्षय कुमार स्टारर मूवी बोसको गीत पार्टी अल नाइट आजसम्मको सबैभन्दा महंगो गीतको रुपमा रहेको छ। यो यो हनी सिंहको पार्टी नंबर मा अक्षय कुमार र सोनाक्षी सिन्हाले जबरजस्त डान्स गरेका छन्। करिब ४ मिनेटको यो गतिको सुटको लागि ६ करोड खर्च लागेको थियो। साथै गीतमा ६०० जना ब्याकग्राउंड डांन्सर्सले नाचेका थिए। एजेन्सी
Post a Comment