दुर्घटनामा परी घाइते भएका २५ जनाको उद्धार गरी धुलिखेल अस्पताल पठाइएको छ भने घाइते मध्ये २ को अवस्था गम्भीर रहेको पाँचखाल ट्राफिक असई उमेश थपलियाले बताए । उनका अनुसार काठमाडौँबाट ३० जना यात्रु बोकी कोशीपारी तर्फ जाँदै गरेको उक्त बसमा बनेपाबाट थप केही यात्रु चढेको हुनसक्ने अनुमान रहेको छ ।
#Breaking news काभ्रेको तीनपिप्ले बस दुर्घटना,२५ जना घाइते
काभ्रे,२० जेठ | काभ्रेको तीनपिप्लेमा आइतबार विहान यात्रुवाहक बस दुर्घटना भएको छ । काठमाडौँबाट कोशीपारी कात्तिके देउराली जाँदै गरेको बा २ ख ६४४१ नम्बरको बस दुर्घटना भएको हो।
दुर्घटनामा परी घाइते भएका २५ जनाको उद्धार गरी धुलिखेल अस्पताल पठाइएको छ भने घाइते मध्ये २ को अवस्था गम्भीर रहेको पाँचखाल ट्राफिक असई उमेश थपलियाले बताए । उनका अनुसार काठमाडौँबाट ३० जना यात्रु बोकी कोशीपारी तर्फ जाँदै गरेको उक्त बसमा बनेपाबाट थप केही यात्रु चढेको हुनसक्ने अनुमान रहेको छ ।
दुर्घटनामा परी घाइते भएका २५ जनाको उद्धार गरी धुलिखेल अस्पताल पठाइएको छ भने घाइते मध्ये २ को अवस्था गम्भीर रहेको पाँचखाल ट्राफिक असई उमेश थपलियाले बताए । उनका अनुसार काठमाडौँबाट ३० जना यात्रु बोकी कोशीपारी तर्फ जाँदै गरेको उक्त बसमा बनेपाबाट थप केही यात्रु चढेको हुनसक्ने अनुमान रहेको छ ।
Labels:
Featured
,
National News
Post a Comment