Latest Updates :

भारत छिर्दै चाइनिज सेना,भारतीय सेना र चाइनिज सेनाबीच झडप,भारतको दुई बंकर ध्वस्त (भिडियो सहित)

SHARE THIS POST :

एजेन्सी । भारतीय सेनाले चीनसँगको सीमा क्षेत्रमा बनाएका दुई बंकर चिनियाँ सैन्य कारवाहीमा ध्वस्त भएको छ । भारतीय संचारमाध्यमका अनुसरा सिक्किम क्षेत्रमा भारत चीन सीमामा पछिल्लो पटक तनाव उत्पन्न भएको हो । चिनियाँ सेनाले सीमा क्षेत्रमा गरेको कारवाहीमा भारतीय सेनाका बंकर ध्वस्त बनाएको हो । सिक्किमको डोका ला जनरल क्षेत्रमा भएको सो घटनामा मानवीय क्षति भने नभएको बताइएको छ । चिनियाँ कारवाहीका क्रममा भारतीय सेनासँग झडपसमेत भएको बताइएको छ । यद्यपि यस सम्बन्धी विस्तृत विवरण खुलाइएको छैन । भारतीय सेनाले मानव शृङ्खला बनाएर चिनियाँ सेनालाई भारतीय क्षेत्रमा प्रवेश गर्नबाट रोकेको बताइएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger