Latest Updates :

चिनमा गर्मीको बेला यसरी बर्साउछन कृतिम बर्षा (भिडियो सहित)

SHARE THIS POST :
काठमाडौं । प्रबिधि विकासक्रमको बिषयमा चिनलाई सायद अमेरिका भन्दा अरुले भेट्दैन | प्रविधिको उच्चतम विकास भएको छिमेकी देश चीनमा भने गर्मीबाट बच्न र गर्मी कम गर्न कृत्रीम वर्षा नै गराइने गरेको छ । जसले त्यहाँका आम सर्वसाधारणले निक्कै राहात महसुस गर्ने गरेका छन् ।

अहिले काठमाडौं सहित देशैभरको मौसम परिवर्तन छ, गर्मी बढ्दैछ । जेठको आधा महिना बितिक्दा पनि राम्रोसँग पानी पर्न सकेको छैन । तराईमा गर्मी झन बढ्दैछ ।

जसले गर्दा क्षणिक सितलताका लागि हरेक उपाय अपनाउने गरिएको छ । हामीले गर्मीबाट बच्नका लागि अपनाउने उपाय भनेकै छाता, इलेक्ट्रि पंखा, हाते पंखा, चिसो पेय पदार्थहरुको सेवन आदी हुन् ।

हेर्नुहोस भिडियो :


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger