पछिल्लो पटक करण जोहरको ए दिल हे मुस्किल’‘ ’मा काम गरेकी उनले निर्देशक राकेश ओमप्रकाश मेहराको चलचित्रमा काम गर्ने भएकी छिन् ।
यधपि उनी अब कस्तो भुमिकामा देखिदैछिन् त्यो भने बाहिर नआइसकेको बताइएको छ ।यसमा अनिल कपुरले भने एउटा गायकको बुबाको भुमिका निर्वाह गर्ने भएका छन् ।
Post a Comment