मलेसियामा कार्यरत सल्यान जिल्ला ढाकाडाम गा. वि. स वार्ड नं १, निबासी गोर्ख बहादुर खड़काको राति सुतेकै बेला असामयिक निधन भएको ख़बर आएको छ | स्रोतका अनुसार उनि आफ्नो ओछ्यानमा सुतेकै अवस्थामा मृत फेला परेका हुन् । युएइमा कार्यरत धुर्व कुन्वारले श्रद्दान्जली दिदै सार्बजनिक गरेको मृतकको तस्बिरहरु अहिले फेसबुकमा भाइरल भै रहेको छ | घटनाको थप जानकारी भने आउन बाकी नै छ | फोटो श्रोत : धुर्व कुन्वार
मलेसियामा कार्यरत एक युवा ओछ्यानमै मृत अवस्थामा फेला (फोटो सहित)
मलेसिया, १३ असार | मलेसियाबाट फेरी अर्को दुखद खबर आएको छ |
मलेसियामा कार्यरत सल्यान जिल्ला ढाकाडाम गा. वि. स वार्ड नं १, निबासी गोर्ख बहादुर खड़काको राति सुतेकै बेला असामयिक निधन भएको ख़बर आएको छ | स्रोतका अनुसार उनि आफ्नो ओछ्यानमा सुतेकै अवस्थामा मृत फेला परेका हुन् । युएइमा कार्यरत धुर्व कुन्वारले श्रद्दान्जली दिदै सार्बजनिक गरेको मृतकको तस्बिरहरु अहिले फेसबुकमा भाइरल भै रहेको छ | घटनाको थप जानकारी भने आउन बाकी नै छ | फोटो श्रोत : धुर्व कुन्वार
मलेसियामा कार्यरत सल्यान जिल्ला ढाकाडाम गा. वि. स वार्ड नं १, निबासी गोर्ख बहादुर खड़काको राति सुतेकै बेला असामयिक निधन भएको ख़बर आएको छ | स्रोतका अनुसार उनि आफ्नो ओछ्यानमा सुतेकै अवस्थामा मृत फेला परेका हुन् । युएइमा कार्यरत धुर्व कुन्वारले श्रद्दान्जली दिदै सार्बजनिक गरेको मृतकको तस्बिरहरु अहिले फेसबुकमा भाइरल भै रहेको छ | घटनाको थप जानकारी भने आउन बाकी नै छ | फोटो श्रोत : धुर्व कुन्वार
Labels:
Featured
,
National News
Post a Comment