झापा दमक । सुन्दा सबैलाई अचम्म लाग्छ , जमिन भित्र गाडेको लास कतै बाहिर निस्किन्छ र ? हो यस्ता प्रस्न पनि धेरै आउछन् र आउनु पर्ने पनि हो । यो असम्भव कुरा हो ,दुनियामा आज सम्म यस्तो घटना घटेको छैन तर झापाको दमकमा यस्तो घटना घटेको हो ।जमिन भित्र गाडेको लास जमिन बाहिर निस्केर बसीरहेको अवस्थामा भेटिएको थियो ।
त्यो समयमा लास सामान्य मानिसको भेसमा बसी रहेको थियो ठिक त्यहि समयमा उमेश नाम गरेका एकजना युवा पुगे । उमेशलाई लागेको थियो जंगलमा कोहि केहि गर्न आएको व्यक्ति होला ,गलेर बसेको रहेछ हो यहि सोचे उमेशले ।त्यो पछि उनि पनि त्यो लासको छेउमा गएर बसे र सोध्न थाले के के ?
बास्ताम्मा त्यो लास अर्थात् लासवाला व्यक्ति थिए रमेश खरेल ।रमेश केहि वर्ष पहिले मरिसकेका हुदा रहेछन त्यो समयमा उनि हावा खान बाहिर आएका थिए रे ।यो भिडियो हामीले कैद गरेका छोउ ,जसमा उमेश खडका र रमेश खरेलको अभिनय छ ,ज्ञानेन्द्र कोइरालाको छायांकन ,शिशिर बुढाथोकीको सम्पादन र उमेश खड्काको निर्देशन रहेको छ । के हो त यो सबै बुज्नका लागि तलको भिडियो हेर्नुहोला ।
Post a Comment