Latest Updates :

यसरी हुने रहेछ युवती मोलमोलाई रत्नपार्कमा , पत्रकार देवकी एकछिन बाटो किनारमा उभिदा जे भयो…! हेर्नुस (भिडियो सहित)

SHARE THIS POST :

काठमाडौँ, असार ८ | नेपालमा यौन ब्यबसायलाई बैधानिकता छैन तर त्यसो हुदैमा यौन ब्यबसाय हुदै नहुने हैन | काठमाडौँमा मात्र पेशा कै रुपमा यौन ब्यबसायी महिला पुरुषहरु हजारौको संख्यामा छन |
काठमाडौँको रत्नपार्कलाई यौन व्यवसायीको अखडा नै मानिन्छ | त्यहि क्षेत्रमा कस्तो वातावरण हुदो रहेछ त भनेर पत्रकार देबकी विष्टले एक त्यहा गएर आफै उभीइन | जव उनि १०-२० मिनेट सडक किनारामा उभीइन उनले जे सोचेको थिइन त्यहि भयो | हेर्नुहोस भिडियो

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger