Latest Updates :

ह्वात्तै बढ्यो सुनको मूल्य,थाहा पाउनुहोस आजको भाउ

SHARE THIS POST :
काठमाडौँ- साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यबसायी महासंका अनुसार आज ६ सय रुपैयाँले बढेर आइतबार ५५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले बढेर ७७५ पुगेको छ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger