Latest Updates :

धरानको सामपाङ चौकमा बम फेला

SHARE THIS POST :
धरानको सापमाङ चौकमा दुई ठाउमा बम जस्तै संकास्पद बस्तु फेला परेको छ । मङगलबार बिहान फेला परेको उक्त संस्कारपद बस्तुलाई नेपाली सेनाको बम बिस्पोजल टोलिले निस्कृय पारेको छ ।

सामपाङ चौकमा दुई ठाउमा झोलामा संकारपद बस्तु फेला परेको हो । झोलामा ‘यो बम होे,खतरा छ’ लेखिएको भेटिएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय धरान,ससस्त्र प्रहरी बेस क्याम धरान तथा नेपाली सेनाको कालिबक्स गणबाट आएको टोलिले उक्त बस्तुलाई निस्कृय पारेको थियो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जनजीबन त्रसित पार्ने उदेश्य यो काम गरिएको हुन सक्ने बताए । वडा प्रहरी कार्यालय धरानका सई जेवी लिम्बुले मङगलबार बिहानै देखि धरानको सुरक्षा ब्यबस्था कडा पारिएको बताए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger