Latest Updates :

लौ अचम्म हेर्नुस लोडसेटिंगले गर्दा मान्छेको उचाई कसरि घट्यो ? (भिडियोमा हेर्नुहोला )

SHARE THIS POST :

झापा दमक । आजकलको समसामयिक घटना हो, हाम्रो देश नेपाल अझै पनि लोडसेटिंग मुक्त भएको छैन । लोडसेटिंगको बिसयालाई लिएर एउटा चलचित्र बनाइएको छ “जय मुर्ख महासंग ” , यो एउटा यस्तो चलचित्र हो जहाँ लोडसेटिंगले गर्दा मान्छेको उचाई घट्दै जनचा र अन्तिममा त्यो अग्लो मान्छे घटेर सानो बालक सरह हुन्छ । सायद तेस्तो त नहोला तर हुन सक्छ है भनेर कमेडी तरिकाले यसरि प्रस्तुत गरिएको छ ।यहाँ लग भग ४\५ जना कलाकारले यो चलचित्रमा अभिनय गरेका छन् ।पुर्बी नेपालको झापा दमकमा बनिएको यो चलचित्र करिब ३० मिनेटको छ तर तपाईहरुलाई यो चलचित्रले ३० मिनेट सम्मनै मनोरंजन दिरहने छ ।

यो पनि पढ्नुहोस् -  देशलाई लोडसेडिङ युक्त बनाउँछु : नक्कली ओली (भिडियो)
कमेडी धारमा बनेको यो चलचित्र चन्द्र सुर्य बिकाश संस्था द्वारा प्रस्तुत चलचित्र हो । यो भिडियोमा मानिसलाइ जिउदै स्वर्ग गएको अनुभूति हुन्छ भनेर कमेडी तरिकाले प्रस्तुत गरिएको छ । भिडियोलाई नारायण बस्नेतले अंग्रेजी सब टाइटल दिएका छन् ।सुबाश चन्द्र खरेल,देबी प्रसाद उप्रेती,सम्रांत थापा ,लक्ष्मी बोहोरा, भुवन अधिकारी आदि कलाकारको अभिनय देख्न सकिन्छ भने भिडियोको सम्पादन तथा निर्देशन बासु पौडेलको रहेको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger