शाहरुख कार्यक्रमकी महिला प्रस्तोतासँग फोहोरको दलदलमा फसेर उनी सहित आँफुलाई ठूलो कोमोडो ड्र्यागनबाट बच्न संर्घष गरिरहँदा अब के होला भन्ने खुल्दुली बढीरहेका एकाएक प्रस्तोताले देखाएको ब्यबहारले शाहरुख निकै रिसाउँछन् । जुन अवस्था एकदम नै हेर्न लायक र रोचक समेत देखिन्छ । हेर्नुहोस् भिडियो
बलिउडका हस्ती शाहरुख खानमाथि इजिप्टका हाँस्यकलाकार यस्तो डरलाग्दो प्य्रांक गरे पछि खान रिसले आगो हुदै यस्तो भने…>>>{भिडियो सहित}
एजेन्सी । शाहरुख खान चलचित्रका दृश्यमा रातोपिरो हुँदै रिसाएका दृश्यहरु तपाई हामीले पटक पटक हेरेका छौँ । तर हालै सार्वजनिक एक प्रैंक भिडियोमा साहरुखले देखाएको खरो ब्यबहार र रिस कल्पना गरेभन्दा बाहिरको छ । उक्त भिडियोमा इजिप्टका हास्यकलाकार र प्रस्तोता रमिज गलागको ‘रमिज अण्डरग्राउन्ड’ नामको प्रैंक शोको शाहरुखलाई अप्ठ्यारोमा पार्दै कार्यक्रम प्रस्तोता एकाएक एउटा ठूलो कोमोडो ड्र्यागन भित्रबाट निस्किन्छन् ।
शाहरुख कार्यक्रमकी महिला प्रस्तोतासँग फोहोरको दलदलमा फसेर उनी सहित आँफुलाई ठूलो कोमोडो ड्र्यागनबाट बच्न संर्घष गरिरहँदा अब के होला भन्ने खुल्दुली बढीरहेका एकाएक प्रस्तोताले देखाएको ब्यबहारले शाहरुख निकै रिसाउँछन् । जुन अवस्था एकदम नै हेर्न लायक र रोचक समेत देखिन्छ । हेर्नुहोस् भिडियो
शाहरुख कार्यक्रमकी महिला प्रस्तोतासँग फोहोरको दलदलमा फसेर उनी सहित आँफुलाई ठूलो कोमोडो ड्र्यागनबाट बच्न संर्घष गरिरहँदा अब के होला भन्ने खुल्दुली बढीरहेका एकाएक प्रस्तोताले देखाएको ब्यबहारले शाहरुख निकै रिसाउँछन् । जुन अवस्था एकदम नै हेर्न लायक र रोचक समेत देखिन्छ । हेर्नुहोस् भिडियो
Labels:
Entertainment
,
Featured
Post a Comment