सोसल साइटहरुमा ती महिला र उनले जन्माएको पाठोको फोटो निकै भाइरल बनिरहेको छ । साइमन चुकवु नामका व्यक्तिले उक्त फोटो आफ्नो फेसबुक पेजमा राखेका थिए । उनका अनुसार नाइजेरियाको पोर हारकोर्टमा दुई दिन पहिले एक महिलाले ३ वर्षको गर्भबाट एक बाख्राको जन्म दिएकी छिन् ।
महिलाले बाख्रा जन्माएपछि ठूलै तहल्का मच्चियो । सबै मानिस बच्चा हेर्न भेला भए । ती महिलाका परिवार एकातर्फ बाख्रा जन्मिएको घटनाले लज्जित र त्रस्त छन् तर अर्कोतर्फ भने ३ वर्षदेखिको पीडाबाट महिला मुक्त भएकोमा खुसी छन् ।
Post a Comment