मोरगं केरावारीकी दुर्गामायाको सिन्धुपाल्चोकका सुरेन्द्र कुमार लामा संग ८ वर्ष अघि प्रेम विवाह भएको थियो ।
अहिले काठमाण्डौको दुवाकोटमा स्थायी बसोबास गर्दै आएका लामा परिवारले व्रेष्ट क्यान्सर भएकी दुर्गामायाको उपचार गर्नुको सट्टा घरबाटै निकालीदिए ।
दुर्गाको स्वास्थ्य राम्रो हुदा सम्म श्रीमानले पनि निकै माया गरे । दुर्गामायाले पतिसंग जिवनभर खुसीयालीपुर्ण जिवन जिउने सपना सजाएकी थिइन् । त्यसैका लागि उनले रिनधन गरेर विदेश श्रीमानलाई वैदेशिक रोजगारीका लागि कुवेत पठाइन् । जीवन भनेजस्तै चलेको थियो । तर, त्यो खुसी दुर्गामायाको जीवनमा धेरै दिन टिक्न सकेन
। चारवर्ष अघि उनलाई ब्रेष्ट क्यान्सर भयो । यो कुरा थाहा पाएका उनका श्रीमानले दुर्गाको उपचार गर्नु त परैजावस घरवाटै निकालीदिए । त्यति वेला उनी दुई महिनाकी गर्भवती थिइन् । आफै प्रेम विवाह गरेर आएकी दुर्गासंग माइती त त्यसै रिसाएका थिए । जीवनसाथीको भरमा माइतीले मारेको माया विर्षेकी दुर्गामायाको आधार नै भत्कियो । उनका श्रीमानले दोस्रो विवाह गरे । घरका अन्य सदस्यको माया त झन पाउने कुरै भएन । अहिले उनी काठमाण्डौको माकलवारीमा एक जना सहयोगी सिता भट्टराईको शरणमा छन् ।
सिताले घरेलु उपचार समेत गरिरहेकी छन् । जीवनमा सबैकुरा छुटेको भएपनि उनीसंग बांच्ने एउटा आधार छ । त्यो हो चारवर्षिया उनकी छोरी । दुर्गामाया छोरीका लागि बांच्न चाहन्छिन् । तर त्यसका लागि उनलाई ब्रेष्ट क्यान्सरको उपचार गर्नु पहिलो आवश्यकता हो । दुइछाक खान र ओत लाग्ने ठाउं समेत नभएकी दुर्गाका लागि उपचार खर्च जुटाउनु असम्भव छ । त्यसैले उनले जिवनरक्षाका लागि सबैसंग सहयोगको याचना गरेकी छन् ।
जब जीन्दगिमा संकट आउँछ तब आफ्ना भनेकाहरु पराई बनिदिन्छन् । ‘संगै जिउने, संगै मर्ने’ वाचा कसम खाँदै लगन गाँठोमा बाँधिएको जीवनसाथी समेत आफ्नो हुँदैन दुखमा । हो, यती बेला यस्तै भएको छ दुर्गामाया ठकुरिको जिन्दगिमा पनि । दुर्गा माया क्यानसर रोगका कारण जीवन मरणको दोसाँधमा छिन्, तर रोग लागेको थाहा पाए पछि उनका सबै आफन्तले उनको साथ छोडे । यती सम्म की उनका श्रीमान पनि आफ्ना रहेनन् । यस्तो बेलामा श्रीमानको साथको आवस्यकता थियो तर श्रीमानले उनलाइ कुटेर घरबाट निकालिदिए । सासू ससुराले फर्केर पनि हेर्दैनन । यतिबेला उनको आफन्त भने पनि जे भने पनि ४ वर्षकी छोरी मात्र छिन । रोग संग पैठेजोरी खेल्दै छोरीको सुन्दर भविष्यको सपना देख्न भने छाडेकी छैनन् उनले । आफु बाँचेर आफ्ना सन्तानकोे सुन्दर भबिष्य निर्माण गर्ने चाहाना कुन चाँही आमालाई नहोला र रु तर छोरीको भविष्यकोे बीचमा डरलाग्दो पहाड बनेर उभिएको छ उनको स्तनको क्यानसर । उनी छोरीका लागि पनि बाँच्न चाहान्छिन् । त्यसैले भोैतारिहेकी छिन् छातीमा घाउ बोकेर जीवनको भिख माग्दै ।आफन्तले दिएको चोट, पैसाको अभाव र छटपटिका रेखा प्रस्टै देखिन्थे अनुहारमा । तर उनी संग भविष्यका थुप्रै कल्पना थिए । छातीको घाउ भन्दा भयानक र दुखदयी थियो आफन्तले दिएको पीडा । अनुहार हेर्दा लाग्थ्यो, उनको जीवनको रंग मेटिएको छ । उनका निर्दोष आखाले जीवनको भिख मागिरहेको छ । उनलाइ बचाउने जिम्मा हाम्रो पनि हो । त्यसैले आउनुहोस हामी सबैले उनको जीवन रक्षाका लागि सकरात्मक पहल गरौ । उनि संग गरिएको कुराकानी हेर्न तल भिडियोमा क्लिक गर्नुहोस
श्रृजना आचार्य, काठमाडौं – प्रेम विवाह गरेर भित्र्याएका श्रीमानले रोग लाग्यो भन्ने थाहा पाएर घरवाट निकालीदिएपछि ३२ वर्षिया दुर्गामाया ठकुरी बेसाहारा बनेकी छन् ।

Post a Comment