Latest Updates :

एक जनाको मृत्यु . हेलिकप्टर दुर्घटना हुँदा

SHARE THIS POST :

एजेन्सी। भारतमा उड्न लागेको हेलिकप्टर दुर्घटना ग्रस्त भएको छ ।

भारतिय मिडियाका अनुसार भारतको उत्तराखण्डमा उड्न लागेको हेलिकप्टरले गन्तव्यका लागि टेकअफका क्रममा उचाइ लिन नसक्दा दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनामा परी यात्रु र पाइलट सुरक्षित रहेपनि एकजना इन्जिनियरको मृत्यु भएको बताइएको छ । दुर्घटना उत्तराखण्डको बद्रिनाथमा भएको हो।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger