अवैध सम्बन्ध र आर्थिक लेनदेनबाट छुटकारा पाउन महिलाको बिभत्स हत्या (भित्रि कथा भिडियो सहित) ....
अवैध यौन सम्बन्ध र आर्थिक लेनदेनबाट छुटकारा पाउन एक भारतीय नागरिकले आफनै गाउँकी महिलालाई आठ महिना अघि नेपालमा हत्या गरेको खुलेको छ । भारतको दार्जिलिङ सिलिगुडी चम्पासरी ग्रामपञ्चायत सालबारी स्थित काजिमान प्रधान रोड बस्ने एकल महिला २९ बर्षिया लीला दहाललाई सोही ठाउँका ४२ बर्षिय राजकुमार प्रधानले आठ महिना पहिले पुर्वपश्चिम राजमार्ग अन्र्तगत मोरंगको कानेपोखरी जंगलमा हत्या गरेको खुलेको हो ।
Labels:
Featured
,
National News
Post a Comment