
माफी मागेर विश्वास नलागे नेपाली केटा संग बिबाह गर्छु : सीमा सुबेदी
नेपाली बाट आलोचित सीमा सुबेदीले माफी माग्दा पनि नेपाली हरु एकोहोरो गाली गलोज गरिरहेको भनेर उनले अर्को status लेखेर nepali केटा संग बिहे गर्ने बाचा गरेकी छिन उनले भनेकी छिन मेरो विश्वास नलागे नेपाले केटा संग बिहे गरेर देखौछु अनि थाहा पौने छौ नेपाल र नेपालीलाई म कति माया गर्छु भनेर हेरौ उनले लेखेको staus जस्ताको तस्तै:::


Labels:
Featured
,
National News
Post a Comment