आयुष्मानसंग प्रियङ्का कार्की नजिकिदै गर्दा दयाह्याङ्ग राई यस्तो भन्छन >>{भिडियो सहित}
अहिलेका निकै चर्चित र सबैले रुचाएका नायक दयाहाङ्ग र नायिका प्रियङ्का कार्की बीचको सम्बन्ध बारे बाहिर विभिन्न हल्ला सुनिदै आएको छ | यतिबेला भने प्रियङ्का दयासंग भन्दा पनि बढी आयुष्मानसंग नजिक छिन । लाल्टिन टिम संगै पत्रकार सम्मेलनमा प्रियङ्का संगको सम्बन्धबारे दयाह्याङ्ग ले यस्तो बताए । हेर्नुहोस पुरा भिडियो
Labels:
Entertainment
,
Featured
Post a Comment